Skip to content

मङ्सिरको निर्वाचनको तयारीमा लाग्न अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्क समन्वय कमिटीलाई आगामि मङ्सिरमा हुने संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

बिहीबार सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

सम्पर्क समन्वय विशेष प्रदेशको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका रहेको भन्दै अब संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर