Skip to content

देसको एकपटक पुनः नेतृत्व गर्न पाएँ भने देशलाई नयाँ युगमा लैजाने छुः प्रचण्

पोखरा। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेकोबताएका छन् शुक्रबार एक कार्यक्रममा उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाएपहिलोपटक प्रधानमन्त्री हुँदा झिलिमिलीझिलिमिलीमा गयो के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौमहिनाको कार्यकाल बितिहाल्यो नयाँ परिस्थिति बन्यो,” उनले भने

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए त्यतिबेला, मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानोनभएको बताए उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए

उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए अर्कोपटक देशको नेतृत्व गर्नपाउने हो भने देशमा देखापरेका यी तमाम विसंगतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना मनभित्र ,” उनलेभने

उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुने विडम्बनासमेत रहेको बताए पहिलोपटक प्रधानमन्त्री हुँदा भिलिमिलीझिलिमिलीमा गयो के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिना बितिहाल्यो नयाँ परिस्थिती बन्यो,” उनले भने

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए त्यतिबेला मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानोनभएको बताए  उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए

अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए, “अर्कोपटक देशको नेतृत्व गर्न पाउनेहो भने देशमा देखा परेका यी तमाम विसंगतिमहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना मनभित्र ,” उनले भने

उनले विरोध गर्नेहरुको हातमा डाडूपन्यौ हुने विडम्बना समेत रहेको बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर