Skip to content

खारखोलामा पुल बगाउँदा स्कुले बिद्यार्थीको बिजोग

गोरखा। अविरल वर्षाको कारण पालुङटार नगरपालिका वडा खारखोला पुलमा क्षति पुगेको छ।जसका कारण धर्मोदय माविकास्कुलका सयौं विद्यार्थीहरू अप्ठ्यारोमा परेका छन्

अविरल वर्षाका कारण स्थायानियहरुको जनजिबीका जटिल भएको छ।स्थानियको आवातजावत पूर्ण रुपमा ठप्प भएको छ।  मुख्यपुल भागनै खोलाले कटान गरेकाले  यसको असर दिनदिनै आवतजावत गरेर धर्मोदय माध्यमिक बिद्यालयमा अध्ययनरत बिधार्थीहरुप्रतक्ष्य रुपमा प्रभावित भएका कुरा स्थानिय बासी  हरि अधिकारीले पोखरा प्रेसलाई बताए।क्षतिग्रस्त पुलको मर्मत तथा सम्भार गर्नछिट्टै पहले गरिने पालुङटार नगरपालिका वडा वडा अध्यक्ष भोजराज पाँण्डेले पोखरा प्रेसलाई बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर