Skip to content

गोरखा जिल्ला अदालतका तहसिलदार घुस सहित पक्राउ

गोरखा।जिल्ला अदालत गोरखाका कर्माचारी  घुस सहित पक्राउ जिल्ला अदालत गोरखाका कर्मचारी रामचन्द्र केसी सेबाग्राहीसँग घुस लिदै गरेको अबस्थामा पक्राउ परेका छन् गोरखासदरमुकामको एक होटेलमा सेबाग्राहीसँग रकम लिदै गरेको अबस्थामा नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान आयोग पोखराले जनाएको पटक पटक ताकेत गर्दा पनि आफ्नो काम नबने पछि रकम दिएर काम बनाउन लागेको अबस्थामा पक्राउ परेकोश्रोतको दाबी तहसिलदार केसीले रकम मागे पछि अख्तियरमा खबर गरेका थिए खबर पाउने बितिकै अख्तियरको टोलीलेगोरखाको एक होटेलमा छापा मार्दा केसीको साथबाट नगद १५ हजार एक थान मोबाबाइल सेट बरामद गरेको केसीलाईसामन्य बयान लिइ स्थानियको रोहबरमा उनलाई पोखरा लगिएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर