Skip to content

घरेलु कार्यालय गोरखाद्वारा उद्यमी तथा व्यबसायीलाई उपकरण औजार बितरण

गोरखा। विपन्न दलित तथा सीप भएकाहरुको लागि व्यबसायिक विकासमा टेवा पुऱ्याउने उद्देश्यका साथ  शनिबार घरेलु तथा सानाउद्योग कार्यालय गोरखाले उपकरण तथा प्रबिधि हस्तान्तरण कार्यक्रमको आयोजना गऱ्यो सो कार्यक्रम घरेलु तथा साना उद्योगका प्रमुख सुर्य भुजेलको अध्यक्षमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको  आतिथ्यमा भएको थियो। ।शनिबार गोरखा सदरमुकाममा भएको कार्यक्रममा जिल्लाका ३५ वटा उद्योग तथा फर्मलाईमेसेनरी औजार उपकरण बितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए।

३५ वटा फर्म तथा उद्योगको लागि ५६ वटा उपकरण बितरण गरिएको औजार सामाग्रीमा ८० प्रतिशत अनुदानमा बितरण गरिएको हो जसमा १६ थान डिजिटल सिलाई मेसिन, थान डि फ्रिज  थान कम्बाईन मिल , दुई थान रुख काट्ने चपकट ,बिग फ्रिज २हजार लिटर क्षमता भएको प्लाष्टिक ड्रम  लगाएत उपकरण बितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर