Skip to content

 नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर

काठमाडौँ  नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर भएको छ।सोमबार राजधानीको हायात होटलमा एक कार्यक्रमको आयोजना गरी नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर भएको घोषणा गरिएको हो।सोमबारबाटै बैंकको एकीकृत कारोबारसमेत सुरु भएको छ।

दुई बैंकको मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो।एकीकृत कारोबार सुरु गरेको अवसरमा आयोजित समारोहमा बोल्दै बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न मर्जरमा गएको बताए।कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर