Skip to content

गाोरखा दरबारदेखि तीनधारेसम्म बृक्षारोपण

गोरखा   ऐतिहासिक गोरखा दरबारदेखि भिमसेन पार्क जाने बाटोको तीनधारेसम्म वृक्षारोपण गरिएको उद्योग बाणिज्य संघगोरखाको आयोजनामा वृक्षारोपण गरिएको हो।आज वृक्षारोपणमा जातका ७० वटा बिरुवा रोपिएको गोरखा नगरपालिकाकाबातारण बिज्ञ ध्रुब बाबु घिमिरेले जानकारी दिए पधेली टोल बिकास संस्थाका अध्यक्ष मंगल थापाको अध्यक्षतमा भएकोकार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना , उद्योग बाणिज्यसंघ गोरखाका प्रमुख एबम प्रतिनिधि गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालको समेत उपस्थिति रहेको थियो

हरियाली शहर बनाउने कार्यमासहयोग पुऱ्याएको भन्दै  पधेली टोल बिकास संस्थालाई धन्यबाद दिदै मेयर रानाले राम्रो कार्यको लागि सधै गोरखा नगरपालिकासाझेदार गर्न तत्पर रहेको मन्त्बय ब्यक्त गरेका थिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर