Skip to content

माओबादी एमालेको संरक्षणमा लुटको स्वर्ग बनाएर नबधनाढ्य बनेकाइच्छाराज तामङ्गकी श्रमती पक्राउ

पोखरा। लुटको साम्राज्य खडा गरेर राजनीतिक शक्ति केन्द्रहरुलाई प्रभाबमा पार्न सफल आर्थिक अपराधिको कसुरमा जेलमाकोचिएका नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नीसिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमारमहतोले बताएका छन्

इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै नैप्रहरीको खोरमा परेका छन्। काठमाडौँ जिल्ला अदालतले इच्छाराज सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागिथुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्।

सिर्जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। निक्षपकर्ताको अर्ब ८४ करोड४० लाख एक्काइस हजार सय १३ रुपैयाँ १० पैसा ठगी गरेको आरोप छ।

विगत वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटकपटक अनुरोध गर्दा समेत नपाएपछि हजार ५३० जनापीडितले सीआईबीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर