Skip to content

गोरखामा १५ दिने कालीगढ सम्बन्धि तालिम समपन्न

गोरखा। गोरखामा १५ दिने कालीगढ सम्बन्धी तालिम समपन्न भएको नारायण ट्रेडर्सद्वारा आयोजित तालिममा गोरखामा कार्य क्षेत्रबनाएर सुनचाँदी समबन्धी काम गर्दै आएका २८ जना युबाले तालिम लिएका थिए बिहिबार समपन्न भएको समापन कार्यक्रममाकालीगढ समबन्धी तालिम लिएका युबालाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर कृष्ण रानालेतालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न , बेरोजगारी समस्या समधान गर्न आफ्ना खुट्टामा उभिन तालिमले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्त गरे। युवालाई स्वादेशमा आत्म निर्भर बनाउन नगरपालिका सधै तत्पर लागी पर्ने कुरामा विश्वासदिलाए। सदरमुकामको एक होटलमा गरिएको तालिम राजेश सुनारको अध्यक्षतमा भएको थियो भने कार्यक्रममको सञ्चालन नबराज सुनारले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर