Skip to content

गोरखा जिल्लाको सदरमुकाम स्थित द ओल्डक्यापिटल माध्यमिक बिद्यालय रानीबनका छात्रा मनिका सिर्मलले ४ जिपिए ल्याएकी छन्

गोरखा। २०७८ सालको एसईइ परिक्षामा मनिकाले नेपालकै ४२ जना मध्येमा पर्न सफल भई गोरखा जिल्लाको प्रतिष्ठा बढाएकी हुन् गोरखामा सामुदायिक तथा संस्थागत बिद्यालयबाट जिपिए ल्याउने पहिलो परिक्षार्थी भएको ओल्डक्यापिटल माबिकाप्रिन्सिपल जनक केसीले जानकारी दिए गोरखा जिल्लाबाट ४८२९ जना सहभागी भएका थिए भने साधारण तर्फ ४७५५ प्रबिधिकतर्फ ७४ जनाले एसईई दिएका थिए एसईई परिक्षामा गोरखामा साधारण तर्फ औसत जिपिए .३७ प्रबिधिक तर्फ औसत जिपिए.६३ रहेता पनि साधारण तर्फ ३७ जनाले प्लास ल्याएका छन् प्रबिधिक तर्फ दुई जनाले प्लास ल्याएका छन् ओल्डक्यापिटल माबिले बताए अनुसार मनिका सिर्मल मिहिनेती , अनुशासित , एक्स्ट्रा ट्यालेन्ट  भएकाले सोचे जस्तै नतिजा आएकोबताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर