Skip to content

अर्थ मन्त्री निर्दोश साबित अन्तत पुन अर्थ मन्त्रालय फर्कने

पोखरा।अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।बिहीबार सिंहदरबारमा बसेको समितिको अन्तिम बैठकले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरेको जनाएको हो।

असार २२ गते गठन भएको ११ सदस्यीय समितिले तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेर छानविन गरेको थियो।

समितिले आज प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने भएको छ। शर्मामाथि  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो। चौतर्फी विरोध भएपछि  उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए।नागरीकबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर