Skip to content

गोरखाका पत्रकार दिपक श्रेष्ठ प्रेस सेन्टरको उपमहासचिबमा निर्वाचित

गोरखा। गोरखामा निष्पक्ष पत्रकारिता गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल खासगरिकन जनपक्षिय पत्रकारितामा अनबरत रूपमा कलम चलाउँदै आएका बहु प्रतिभाशाली पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उप-महासचिवमा सर्वसम्त निर्वाचित भएका छन्।

उनी गोरखामा रहेको लोकप्रिय मनासुलु एफएमका स्टेशन मेनेजरमा हुन ।लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा  (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले २० जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव गरि ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर