Skip to content

अध्यक्ष प्रचण्डसामु नेफिन जापानको तर्फबाट ध्यानाकर्षण पत्र

टोकियो। २८औं विश्व आदिवासी दिवसको अवसरमा जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डसामु नेफिन जापानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेफिन जापानका अध्यक्ष सञ्जीव राई तथा सल्लाकारहरू ओम गुरूङ, हवलचन्द्र लामा, अनिता गुरूङ, पेम्बा शेर्पा लगायतको उपस्थितिमा बुझाईको ध्यानाकर्षणपत्रमा आदिवासी जनजातिहरुको ऐतिहासिक तथ्यहरुको संरक्षण गर्न माग गरिएको छ ।

त्यसै गरी ध्यानाकर्षणपत्रमाा आदिवासी जनजातिहरुको भाषा, संस्कृति, भेषभुषा, लिपिलाई राज्यले आफ्नो सम्पत्ति सम्झेर संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर