Skip to content

माओबादी केन्द्रसँग सम्मान जनक तालमेल गर्न चाहन्छौं : सुरेन्द्रराज पाँडे

गोरखा।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब राष्ट्रिय सभाका सदस्य सुरेन्द्रराज पाँडेले गोरखा जिल्लामा सम्मान जनक तालमेल गर्नचाहएको बताएका छन् बिहिबार नेपाली काङ्ग्रेसको पाटी कार्यालय तीनधारेमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा पार्टी नेतासुरेन्द्रराज पाँडेले गोरखा जिल्लामा पार्टीलाई कसरी बिजय गराउन सकिन्छ भन्ने बिषयमा गम्भीर छलफल भएको जानकारी गराए हाम्रो पार्टी नेपाली काङ्ग्रेस सत्ता गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रसँग गोरखामा लगभग मत बराबरी जस्तै भएकाले आधाआधा सिट बाँडफाँडमा जान सकिने बताए गोरखा काङ्ग्रेस तालमेलको पक्षमा रहेको जानकारी गराए गठबन्धन हाम्रो गोरखामामाओबादी केन्द्रसँग रहने अरु पार्टीसँग तालमेल नहुने जानकारी गराए बाबुराम भट्टराईको पार्टीसँग  तालमेल सोच्न पनि नसकिनेभन्दै केन्द्र बाट पेल्न खोजे उलङघन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गराए सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका अर्काकेन्द्रीय सदस्य अब्दुल सतारले पाए सघिय निर्बाचनमा लड्ने नभए प्रदेशमा चुनाबमा पाटीले टिकट दिए पनि  नउठ्ने घोषणा गरे पत्रकार भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति नन्दु प्रसाद न्यौपाने लगाएतका नेताहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर