Skip to content

गोरखा जेसिजको सम्मेलन उद्वघाटन गर्न प्रचण्ड गोरखा आउँदै।

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखामा हुने जेसिसको क्षेत्र सम्मेलन उद्वघाटन गर्न आगामी महिनाको पहिलो हप्ताभाद्र गते गोरखा आउन लागेका हुन् नेपाल जेसिस क्षेत्र सम्मेलनको बारेमा पत्रकार सम्मेलन गर्दै जेसिसका पुर्ब अध्यक्ष तथाजेसिस सम्मेलनका निर्देशक भगबान् बाबु मास्केले संग्रहालयमा हुने सम्मेलनको उद्वघाटन नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिए

कार्यक्रममा नेपाल जेसिसका पुर्ब तथा बर्तामान पदाधिकारी , नेपालजेसिस क्षेत्र का ३९ शाखाबाट जुनियर जेसिज वटा शाखा गरि ४३ वटा शाखाबाट प्रतिनिधीहरु सहभागी रहने छन् कार्यक्रममा६०० जना सहभागी हने बताईएको जेसिसको मुख्य उद्वेश्य जेसिस का ३९ वटा शाखाका जुनियर शाखाका अध्यक्ष तथापदाधिकारीलाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्वि तथा तालिम दिने जानकारी सो अबसरमा गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर