Skip to content

विप्लव नेतृत्वको नेकपाको गोरखा नगरको अध्यक्षमा अधिकारी

गोरखा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीको गोरखा नगर पालिकाको अध्यक्षमा कृष्ण बहादुर अधिकारी  निर्वाचित भएका छन् गोरखामा  आईतबार भएको दोश्रो भेलाले अधिकारीलाई निर्बाचित गरेको हो। निकट हुँदै गएको संघ प्रदेशको निर्बाचनमा भाग लिनसबै पालिकामा कमिटी गठन गर्दै जाने सो पार्टीले  जनाएको विप्लव पार्टीको जिल्ला सेक्रेटरी कपिल भट्टका अनुसार भदौ १५गते भित्र पालिका अधिबेशन सकिने पनि बताए २७ सदस्यीय कमिटी गठन गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीयसदस्य उमा भुजेलले सच्चा कम्युनिष्ठ पाटी हाम्रो पार्टी मात्र भएकाले यसै पाटीमा गोलबन्द हुन सच्चा कम्युनिष्ट पार्टीलाई आब्हनगरेकी छिन् साथै कार्यक्रममा जिल्ला सचिब कपिल भट्ट पार्टीको विशेष समिति सदस्य योगेन्द्र कुमाल लगाएतले मन्तब्य राखेकाथिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर