Skip to content

सर्वोच्च र निर्वाचन आयोगलाई षडयन्त्रको मतियार नबन्न अनुरोध

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काअध्यक्ष प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतले नेपालको संबिधान र कानुन अनुशार नेकपाको बैधानिकताको बिषयमा फैसला गर्नु पर्ने बताएका छन्।पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। बालुवाटारबाट पार्टीको आधिकारिकताको लागि षडयन्त्रको नबुन्न पनि पार्टीबाट अनुशाशनको कार्बाहीमा परेका तत्कालीन अध्यक्ष खड्ग प्रसाद ओलीलाई चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर