Skip to content

भिमसेन गाउँपालिकामा टोल टोलमा भदौ १९ गते देखि ३१ सम्मआँखा शिबिर सञ्चालन हुने

गोरखा। गोरखाको भिमसेन गाउँपालिकाले आँखाका बिरामीहरुलाई भदौ १९ गते देखि ३१ गते सम्म निशुल्क आँखा शिबिर सञ्चालन गर्नेभएको नेपाल नेत्र ज्योति संघ , हिरालाल सन्तुदेबी , प्रधान नेत्र बिज्ञान अध्यान संस्था , भरतपुर आँखा अस्पताल जनचेतनायुबा क्लबको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन हुन लागेको हो। गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जराका अनुसारभिमसेन गाउँपालिका वडा स्थित बगुवा स्वास्थ्य चौकी खाञ्चोक स्वास्थ्य चौकीमा भदौ १९ गते , वडा स्थित मसेलसामुदायिक स्वास्थ्य चौकी ईकाईमा भदौ २० गते शिबिर सञ्चालन हुने भएको छ। त्यस्तै वडा को ओख्ले आधारभुत स्वास्थ्यकेन्द्र ,काउले पोखरी गाउँले क्लीनिकमा भदौ२१ गते वडा मा रहेको डाडाबेशी गाउँले क्लिनिक तान्द्राङ स्वास्थ्य चौकीमा भदौ२२ गते शिबिर सञ्चालन हुनेछ भदौ २३ गते वडा स्थित धाबा स्वास्थ्य चौकी चौतरा सामुदायिक स्वास्थ्य ईकाई , भदौ २४गते धाबाको बालुबाटार आमा समूह भबन तथा बोर्लाङ स्वास्थ्य चौकी , २६ गते वडा पिपलटार स्थित रबिन्द्र ज्योति आधारभुतबिद्यालय क्यामुनटार पाटनदेबि माबिमा शिबिर सञ्चालन हुनेछ त्यसतै भदौ २७ गते वडा स्थित महादेबटार आधारभुतस्वास्थ्य ईकाई वडा कार्यालय , २८ गते मदरसा उलुम प्राबि जनशक्ति आधारभुत बिद्यालय भदौ २९ गते आमा समूह भबनमोहरियामा शिबिर सञ्चालन हुने गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले बताए भदौ ३० ३१ गते अश्राङ स्वास्थ्य चौकीमाशिबिर सञ्चालन हुने अप्रेसन गर्नु पर्ने आँखाका बिमारीलाई अश्राङ स्वास्थ्य चौकीमा अप्रेसनको पनि ब्याबस्था गरिएको पालिकाअध्यक्षले बताए।सम्पुर्ण भिमसेन गाउँपालिकाका आँखाका बिमारीलाई आँखा परिक्षण गरि कार्यक्रम सफल बनाइदिन अनुरोध समेत गरेका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर