Skip to content

बादल एक्लै नेकपा(ओली समहु)मा सूर्य सुबेदी उपियाँ झै उछिट्टिए

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘ पथिक’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा उभिएका छन्।

पूर्वमाओवादी पृष्ठभूमिका बादल अर्का अध्यक्ष केपी ओलीतिर गएपछि पथिकले उनलाई छाडेका हुन् । ‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’

ओली नेकपामा दोस्रो वरियता पाउने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। बादलनिकट ३४ केन्द्रीय सदस्यमध्ये ३३ जना प्रचण्ड कित्तामा उभिएका छन् ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ पनि प्रचण्ड नेपाल पक्षमै लाग्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर