Skip to content

गण्डकी गाउँपालिले तोमनडाँडालाई मुख्य सेवा केन्द्र बनायो

गोरखा   गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षको सचेत पहल कदमीले सबैलाई पायक पर्ने ठाउँ तोमन डाँडाबाट सबैप्रशासनिक सेबा दिने भएको गाउँ पालिकाको केन्द्र सार्ने निर्णय हुन नपाए पछि वडा स्थित तोमन डाडाबाट सबै सेवा दिनेगरी गण्डकी गाउँपालिकाका जनताको आबाजलाई ध्यान दिदै यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सना साकारलेजानकारी दिए हाल गाउँपालिकाको कार्यालय रहेको भुम्लीचोकबाट सबै वडाका जनतालाई सेबा दिन निक्कै असहज भएकोमातोमन डाँडामा मुख्य सेबा सार्ने निर्णय गरेका हौँ। यो निर्णयले गाउँपालिका बासीले कुनै निर्बाध रुपमा  मुख्य राजमार्गबाट नजिकैरहेको तोमनडाँडाबाट सेबा दिने ब्याबस्था गरेका हौँ सचेत ऐतिहाँसिक निर्णयबाट कांग्रेस एमालेका साथीहरुले पनि अबबिस्तारै बिस्तारै सबै प्रशासनिक भबन यहिबाट दिने निर्णयमा साथ दिने बिश्वास  लिएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर