Skip to content

नेकपा एकीकृत समाजबादी गोरखाले प्रत्यक्ष तर्फको उम्मेदार सिफरिस गऱ्यो

गोरखा । नेकपा एकीकृत समाजबादी गोरखाले आउदै गरको संघिय र प्रदेश निर्बाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदारको नाम प्रदेशमा सिफारिस गरेको छ । सिफारिस गरेका मध्ये गोरखा क्षेत्र न १ बाट प्रतिनिधी सभाका लागि केन्द्रिय सदस्य रजम्दिन मिँया र कृष्णमान श्रेष्ठ जिल्ला उपाध्यक्ष टेकराज भटा सम्र्पक समितिका सदस्य सर्मिला वन्तको नाम सिफरिस गरिएको एकीकृत समाजबादीका जिल्ला अध्यक्ष यादब वस्नेतले जानकारी दिए ।
त्यसतै क्षेत्र न २ बाट प्रतिनिधी सभाका लागि केन्द्रिय अनुशासन आयोगका सदस्य बिशेश्वर कटेल केन्द्रिय परिषद सदस्य बिकल कुमार श्रेष्ठ जिल्ला उपसचिब अमृत काराखेती र जिल्ला सचिबालय सदस्य तथा युबा ईन्चार्ज रेखा लोप्चानको नाम सिफारिस गरिएको अध्यक्ष बस्नेतले बताए ।
गोरखा निर्बाचन क्षेत्र न १ को क मा प्रदेश तर्फ जिल्ला अध्यक्ष यादब बस्नेत र १ को ख मा जिल्ला सचिब नारायणध्वाज खड्का प्रदेश सदस्य प्रदिप सिंह क्षेत्री उपसचिब कबिता अर्याल र जिल्ला सचिबालय सदस्य अन्जान भट्टको नाम सिफरिसमा परेका छन् । निर्बाचन क्षेत्र न २ को क मा जिल्ला ईन्चार्ज जुद्धबिलाश भण्डारी जिल्ला सह ईन्चार्ज सानु मायाँ बस्नेत र केन्द्रिय परिषद सदस्य कल्पना कुँबरको नाम सिफरिस गरेको हो ।
निर्बाचन क्षेत्र न २ को ख मा भने टंक सारु किसान श्रेष्ठ सकुन्तला खत्री बिश्वज्योति बाँनिया र डिल बहादुर गुरुड सिफरिस गरिएको नेकपा एस गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर