Skip to content

गण्डकी गाउँपालिकाको सबै  सेबा तोमन डाँडाबाट सुचारु

गोरखा।गोरखाको गण्डकी गाउँपालिकाले आजको मितिबाट तोमनडाँडाबाट सबै सेबा सुचारु गरेको गण्डकीगाउँपालिका भरिका नागरिकलाई पायक पर्ने स्थान वडा स्थीत तोमन डाँडाबाट सेबा सञ्चानमा ल्याइएको गाउँपालिका अध्यक्षदिपक तिमिल्सना साकारले जानकारी दिए

तोमन डाँडामा सेवा केन्द्र रहँदा राजमार्गबाट सहजै सबै वडामा यातयातका साधनहरुबाट पुग्न सकिने भएकाले गाउँ कार्यापालिकाकोबैठकले निर्णय गरेको अध्यक्षको भनाई अहिले प्रशासनिक कार्य गदै आएको भुम्लीचोकमा आबत जाबतमा समस्या परिरहनेभएकाले पालिका बासिलाई सुगम स्थल बनाइएको अध्यक्ष तिमिल्सनाले बताए

गण्डकी गाउँपालिकाको बिद्यालयको नाममा रहेको तर उपभोगमा नरहेको खाली भबनबाट सेबा सुचारु गरिएको कार्यालयकोलागि स्थानिय बासीले जग्गा दिने प्रतिबद्धता जनाइ सकेकाले अब आउने गाउँ सभाले निर्णय गरे पछि काम अघि बढ्ने गाउँपालिकालेजानकारी दिएको गाउँपालिकाको केन्द्र सार्ने योजना भएता पनि दुइ तिहाई मत नपुग्दा सार्न नसकिएको हो जनताको मत भन्दाअरु कुनै ठुलो मत नभएकाले अब छिटै नै गण्डकी गाउँपालिका बासिको  चाहाना पनि पुरा हुने अध्यक्ष तिमिल्सनाले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर