Skip to content

पार्टी र पत्रकारको तालमेलले मात्र पार्टी बलियो हुन्छःसचिब हितराज पाण्डे

पोखरा।नेकपा माओबादी पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डेले पार्टी पत्रकारको बीचको तालमेलले मात्र पार्टी बलियो हुने बताएका छन् शनिबार पोखरामा भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै सोकुरा बताएका हुन् माअेबादी पाटी भनेको एउटा आन्दोलन भएकोले पार्टी मात्र नेपालका श्रमजीवीहरुको सम्मान वकालत गर्ने एकमात्र पार्टी भएकोमा पार्टीको वास्तविक कुरा जनतासँग पुऱ्याउन प्रेस सेन्टरलाई निर्देशन दिएका हुन् प्रेस सेन्टरमा आबद्व भएकापत्रकारहरुलाई दिशा निर्देश गर्नुहुँदै पार्टीको वास्तविक कामलाई जनता माझ पुऱ्याउन नेता पाण्डेले प्रेस सेन्टरलाई विशेष निर्देश गर्दैजन पक्षिय पत्रकारिता गर्न अनुरोध गरेका हुन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर