Skip to content

एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेललाई चोलेन्द्रशमशेरद्वारा भ्रष्टचारीको आरोप

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एमाले अध्यक्ष केपी ओली उपाध्यक्ष विष्णु पौडेलमाथि भ्रष्टाचारीकोआरोप लगाएका छन् आइतबार महाअभियोग सिफारिस समिति बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा राणाले पूर्वप्रधानमन्त्री ओली र पूर्वअर्थमन्त्री पौडेलले भ्रष्टाचार आरोपमा मुछेका हुन् सांसदहरुले सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा घोटाला गरेकोविषयमा राणासँग प्रश्न सोधेका थिए।राणाले उक्त प्रकरणमा ओली पौडेल संलग्न रहेको आरोप लगाएबैठकमा पौडेल आफैं उपस्थित थिए राणाले कार्यालय प्रमुखको हैसियतमा आफूले भवन निर्माणको ठेक्कामा हस्ताक्षर गरेको त्यसमा ओली पौडेलको सहयोग रहेको बताए तर, सांसदहरुले प्रधानन्यायाधीश कार्यालय प्रमुख नहुने भन्दै प्रतिप्रश्न गरे

उनीहरुले सर्वोच्चको मुख्य रजिष्ट्रार कार्यालय प्रमुख हुने भन्दै ठेक्कापट्टाका फाइलमा प्रधानन्यायाधीशले हस्ताक्षर गर्ननमिल्ने बताए राणाले आफूले हस्ताक्षर गरेको भवन निर्माणको ठेक्कासम्बन्धी कागजात नै देखाए समितिले राणालाई कूल ४३ मध्ये ३५ प्रश्न सोधेको ।काठमाण्डौ टुडेबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर