Skip to content

गोरखामा डेंगुका बिरामी बढे

गोरखा।देशभर डेंगुको बिमारी  बढिरहेको बेला गोरखामा पनि डेंगुका बिरामी बढ्न थालेका छन् स्वास्थ्य कार्यालय गोरखा दिएकोजानकारी अनुसार गोरखामा ५८ जनामा डेंगु पुष्टि भइसकेको गोरखा नगरपालिकामा सबैभन्दा बढी ४१ जना डेंगु सक्रमण पुष्टिभइसकेको स्वास्थ्य कार्यालयका गोरखाका नारायण बाबु अर्यालले जानकारी दिए आरुघाट गाउँपालिकामा ११ जना , पालुडटारनगरपालिकामा जना , भिमसेन गाउँपालिकामा जना , गण्डकी गाउँपालिकामा जना अन्य गाउँपालिकामा भने डेंगु देखिएकोछैन प्राइभेट क्लिनकमा भने बिमारी नआएको अर्यालले बताए यसबाट बच्न बेलैमा समाधान नअपनाए अझै बढ्न सक्ने उनलेबताए।डेंगु सक्रमण दर बढेसंगै स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै निकायहरुलाई घर भित्र बाहिर लामखुट्टेको बासस्थानतथा फुल पार्ने ठाउँहरु खोजौं नष्ट गरौं भन्ने अभियान सञ्चालन गरी डेंगु नियन्त्रण गर्न स्वास्थ्य कार्यालय गोरखाले अपिल गरेको जिल्लाका सबै सरोकारवाला निकायहरुलाई यही अभियान अन्तर्गत डेंगु नियन्त्रण लागि गोरखा नगरपालिकाले भदौ ३१ गते देखिअसोज गते सम्म सबै वडा भित्रका स्वास्थ्य संस्था बिद्यालय टोल बिकास संस्थालाई आग्रह गरका छन् डेंगु सक्रमण भई पुष्टिभएमा दैनिक रुपमा स्वास्थ्य कार्यालय गोरखालाई जानकारी दिन भनिएको स्वास्थ्य कार्यालय गोरखाका अनुसार डेंगु लागेका१०० सय मध्ये २० देखि २५ जनामा मात्र लक्षण देखिन सक्छ डेंगु सक्रमण हुनेहरुले अरुलाई पनि सार्न सक्छन् डेंगु एडिज जातकोपोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने गर्छ ज्वरों आउने टाउको दुख्ने रिंगटा लाग्ने जिउ तथा हात खुटा काम्ने थकान महसुसहुने वाकवाकी हुने वा बान्ता हुने यसका लक्षण भएकाले  सचेत रहन स्वास्थ्य कार्यालय गोरखाकाले आग्रह गरेको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर