Skip to content

अखिल नेपाल किसान महासंघ गोरखा नगर पालिकाको संयोजकमा दत्त प्रसाद घिमिरे

गोरखा।नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल किसान महासंघ गोरखा नगरपालिकाको नगर संयोजकमा दत्तप्रसाद घिमिरे चयन भएका छन् नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय पाटेचौरमा भएको पहिलो भेलाले घिमिरेलाई चयन गरेको हो शनिबार भएको किसानहरुको भेलाले ५१ सदस्य नगर समिति चयन गरेको अखिल नेपाल किसान महासंघ गोरखाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए त्यस्तै बीर बहादुर गुरुडलाई सहअखिल नेपाल किसान महासंघ गोरखा नगर पालिकाको संयोजकमा दत्त प्रसाद घिमिरे चयन

संयोजक तोकेको राम बहादुर खड्काको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेशका सदस्य दिल बहादुर सेन्चुरी, बिशेष अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना अखिल क्रान्तिकारी गण्डकी प्रदेशका प्रमुख सचिब रामकृष्ण भट्ट महिला नेत्री साबित्रा थापा मगरले मन्तवय राखेका थिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर