Skip to content

सबै खालको असमनता अन्त्य नहुँदासम्म जनयुद्व रोकिन्न : निबर्तामान सांसद हरिराज अधिकारी

गोरखा।नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य तथा निबर्तामान संघिय सांसद हरिराज अधिकारीले सबै खाले असमनता अन्त्यनभए सम्म जनयुद्व नरोकिने बताएका छन् संविधान दिबसको अबसर पारेर अखिल क्रान्तिकारी गोरखाले गरेको बर्तमान संबिधाननिर्माणमा जनयुद्वको भूमिका बिषयको कार्यक्रममा बाल्दै नेता अधिकारीले जनयुद्व अहिले पनि भिन्न ढंगले अगाडि बढिरहेकोबताएका हुन् माओबादीबादीले १० बर्ष जनयुद्व लडेर ल्याएको संबिधानलाई रक्षा गर्दै समाजबादमा जान सकिने प्रष्ट पारे अहिलेमाओबादी मुख्य एजेन्टा भनेको प्रत्यक्ष निर्बाचित राष्ट्रपति पूर्ण समानुपातिक पद्वति रहको नेता अधिकारीको भनाई

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर