Skip to content

बाम लोकतान्त्रिक शक्तिलाई बिजय गराउनु पर्छ : नेता हरिराज अधिकारी

गोरखा।नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा गोरखा क्षेत्र का  निवर्तमान सांसद हरिराज अधिकारीले संघिय प्रदेशकोचुनाबमा बाम लोकतान्त्रिक शक्तिलाई बिजय गर्नु पर्ने बताएका छन्

मंगलबार हरमटारी क्लबले आयोजना गरेको तेस्राो गोरखाकाली मेलालाई सम्बोधन गर्दै नेता अधिकारीले संबिधानको रक्षा बामलोकतान्त्रिक गठबन्धनले मात्र गर्न सक्ने भएकाले यस गठबन्धनलाई चुनाबमा अत्याधिक मत दिई प्रतिगमनकारीलाई परास्त गर्नआग्रह गरेका छन्

मुलुकलाई असफल दिशा तर्फ लान खोज्ने जो कोही शक्तिलाई नेपाली जनताले चिन्नु पर्ने भन्दै मंसिर गते बाट दम्भी अंहकारलाईसंसाद भबन जानबाट बञ्चित गराउनु पर्ने अधिकारीले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर