Skip to content

बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई डेंगु रोग सम्बन्धी अभिमुखीकरण तालिम

गोरखा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा डेंगु रोग लगायत किटजन्य रोगहरुको रोकथामका लागी जाप्रतिनिधि स्वास्थ्यकर्मीलाई  अभिमुखीकरण तालिम प्रदान गरिएको गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा स्वास्थ्यकर्मीएवम जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो

कार्यक्रममा सहभागीहरुलाई पछिल्लो समय देशभर संक्रमणको रुपमा फैलिएको डेंगु रोग, स्क्रब टाइफाइड लगायतका रोगहरुकोरोकथाम, उपचार तथा न्युनिकरणका लागी अपनाउनु पर्ने सचेतना मूलक जानकारी प्रदान गरिने जनाइएको गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गुरुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय लगायत मन्तव्य व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर