Skip to content

बैदेशिक रोजगार बोर्डले आप्रबासी श्रोत केन्द्र गोरखालाई सुचिकृत गऱ्यो

गोरखाको वटा पालिका गोरखा नगरपालिका पालुङटार नगरपालिका , सहिद लखन गाउँपालिका बारपाक सुलिकोटगाउँपालिकामा लागु भएको सुरक्षित आप्राबासी श्रोत केन्द्र सुचिकृत भएको आप्राबासी श्रोत केन्द्र निर्देशक समितिको बैठकले२०७९ असार १६ गतेको निर्णय अनुसार गोरखाका पालिका परेका हुन् नेपाली नागरिकलाई सुरक्षित बैदेशिक रोजगारीकासंम्बन्धमा निशुल्क आधिकारिक सुचना तथा परामर्श सेबाका साथै अन्य उपलब्ध सेबाहरु जानकारी गराउन आबश्याक समन्वयगर्नका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको हाता भित्र यो कार्यालय सञ्चालन हुदै आएको बुधबार एक कार्यक्रम बीचगण्डकी प्रदेश संयोजक उमा शर्माले गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई आप्राबासी श्रोत केन्द्रको प्रमाण पत्र हस्तान्त्रणगरेकी हुन् ।बोर्डले आप्रबासी श्रोत केन्द्र गोरखालाई सुचिकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर