Skip to content

एनटीसीको सजिलो प्रिपेड कम्बो अफर, ३४९ रुपैयाँमा १४ हजार एमबी डाटा

पोखरा।नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यमा दैनिक मासिक रूपमा प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बोअफर ल्याएको

कम्पनीले प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले असोज बाट लागू हुने गरी १९९ देखि ६९९ सम्मका भ्वाइस, डाटा सन्देशपठाउन सकिने प्याक ल्याएको हो एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यो अफरअन्तर्गत १९९ मा ४२०० एमबी(दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधाउपलब्ध गराएको नेपाल टेलिकमले जनाएको  

३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने १४०० (दैनिक ५०) वटासन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको

यसैगरी  ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने १९६० (दैनिक ७०) वटासन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको नेपाल टेलिकमले जनाएको  

यसअफरअन्तर्गत ६९९ मा २८ जिबी (दैनिक जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध गराएको छ। अफरअन्तर्गत उपलब्ध सबै सुविधा खरिद गरेको मितिदेखि २८ दिनसम्मसबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ  

यस अफरअन्तर्गत ९८ मा २८ दिनभित्रमा जम्मा ६०० वटा ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्धगराइएको आफ्नो मोबाइलबाट *१४१५डायल गरी वानेपाल टेलिकम एपप्रयोग गरी यी प्याक उपयोग गर्न सकिने नेपालटेलिकमले जनाएको   

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर