Skip to content

चीनका पूर्व न्याय मन्त्री फु चिन्ह्वाआजीवन जेल चलान

पोखरा।१६.६ मिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको ठहरमा चीनका पूर्व न्याय मन्त्री फु चिन्ह्वा आजीवन जेल चलान भएका छन्।

भ्रष्टाचारको ठहरमा मृत्युदण्डको सजाए पाएको दुईवर्षसम्म पनि उनलाई मृत्युदण्ड दिइएको थिएन। हाल, कुनैपनि माफी नहुनेगरी आजीवन काराबारमा पठाइएको चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

फुले सन् २००५ देखि सन् २०२१ सम्म निरन्तर घुस लिएको बताइएको छ। उनलाई राष्ट्रपति सी चिनफिङ्विरुद्ध गतिविधि गरेको पनि अभियोग छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर