Skip to content

गोरखामा चाडपर्बलाई ध्यान दिदै प्रहरीद्वारा सहयात कक्ष स्थापना

गोरखा। गोरखा सदरमुकाममा यात्रुहरुको साहायताका लागी प्रहरीले साहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालयगोरखाले नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुका सेवा परामर्सप्रदान गर्न साहायता कक्ष स्थापना गरेको हो

चाडबाँडका बेला सवारी साधनको चाप बढ्ने भएकाले बसपार्क लगायत बजार क्षेत्र तथा टिकट काउन्टरमा हुने भीडभाड, बढी भाडालिने, यात्रु ठगिने लगायतका कार्यलाई नियन्त्रण गर्न नागरिकहरुको समस्यालाई तत्काल सुनुवाई गोरखा नगरपालिका वडा नम्बर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर