Skip to content

गोरखा नगरपालिका वडा नम्बर ३ मा काङग्रेस एमाले  परित्याग गरेर माओबादीमा प्रबेश गर्नेको संख्या बढ्दो

गोरखा। गोरखा नगरपालिका वडा नं. नारेश्वमा काङग्रेस एमालेका एक दर्जन नेता कार्यकर्ताहरु नेकपा माओबादी केन्द्रमा प्रबेश गरेकाछन् शनिबार माओबादी वडा पार्टी कमीटिले आयोजना गरेको विजया दशमीको पाबन अबसर पारेर शुभकामना आदान प्रदानकार्यक्रममा काङग्रेस एमालेकाका गाउँका कार्यकर्ता माओबादी केन्द्रमा  प्रबेश गरेका स्थानिय माओबादी कार्यकर्ता बुद्वि शंकरसुनारले जाजकारी दिए नब प्रबेशीहरुलाई पार्टीमा प्रबेश गराउँदै नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष कृष्ण बहादुर रानाले योग्यता क्षमताको आधारमा  जिम्मेवारी दिने भन्दै पार्टीमा अबिर खाँदा लगाएर  स्वागत गरेका थिए।पार्टी प्रबेश गर्नेहरुमा अर्जुन सिर्मल,(नेका) आश कुमार सुनार (नेका)भगवती परियार सलिना सिर्मल रामकृष्ण सुनार लगायतले  काङ्ग्रेस एमाले परित्याग गरि पुनःमाओबादीमा केन्द्र प्रबेश गरेका थिए राजी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोनपाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यता सम्पन्न थियो।कार्यक्रम सञ्चालन अर्जुन सुनारले गरेका थिए

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर