Skip to content

वाइसियल नेता धिरज उपरकोटीद्वारा लाकुरीबोट चौकीलाई स्वास्थ्य सामग्री सहयोग

गोरखा। वाइसियल नेता धिरज उपरकोटीद्वारा लाकुरीबोट चौकीलाई स्वास्थ्य सामग्री सहयोग वाइसियलका नेता तथा समाजसेवी भावनाले ओतप्रोत भएका धिरज उपरकोटीले बारपाक सुलिकोट गाउँपालिकाको वडा स्थित ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् शनिबार एक कार्यक्रमका बीच युबा नेता उपरकोटीलेबारपाक सुलिकोट गाउँपालिकाका वडा अध्यक्ष शिव खड्का स्वास्थ्य चौकी प्रमुख केशब गिरी , स्वास्थ्य चौकी ब्याबस्थापनसदस्य महेन्द्र गुरुङको उपस्थितिमा डिजिटल पिबि सेट , अक्सिजन सिलिन्डर ५० लिटरको थान माक्स २००० थान डिजिटलथर्मोमिटर थान ग्लोबस १०० थान ह्यान्ड सेनेटाइजर २०० मिलि सर्जिकल क्याप ५० थान माआउन २५ सेट गम बुट थान अक्सिजनरेगुलेटर थान अक्सिजन सिलिण्डर एक थान सहयोग गरेका हुन् आगामी दिनमा पनि स्वास्थ्य बिकास निर्माणको लागिनिरन्तर लागिरहने युबा नेता धिरज उपरकोटीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर