Skip to content

नेपाल बुद्विजिबी परिषद गोरखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोरखा नेकपा एमाले निकट भातृ संगठन नेपाल बुद्विजिबी परिषद जिल्ला कार्यसमिति गोरखाले बिजय दशमी शुभ दिपावलीनेपाल संवत् छठ तथा ईद परिवको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको

बुधबार नेकपा एमालेको पार्टी कार्यालय चाईनिज धारामा नेपाल बुद्विजिबी परिषदको जिल्ला अध्यक्ष रमेश अधिकारीकोअध्यक्षतमा भएको कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य सम्झना देबकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो प्रमुख अतिथि सम्झना देवकोटाले  नेपालीहरुको महान पर्वलाई भब्य रुपमा मनाउँदै धेरै खर्चिलो नबनाउन आग्रह गर्दै चाडबाडकोनाममा खर्च गर्ने परिपाटीबाट टाढा हुनु पर्ने बताउँदै आयोजक नेपाल बुद्विजिबी परिषद गोरखालाई धन्यबाद ब्यक्त गर्दै सबैनेपालीलाई शुभकामना ब्यक्त गरिन्

त्यस्तै कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य बाबुराम थापा , जिल्ला सचिब काजीराम रोका , शिक्षक संगठनकाजिल्ला अध्यक्ष राजन कट्टेल , चेम्बर अफ कमर्सका गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ नेकपा एमाले नगरकमिटीका अध्यक्ष देबीबहादुर बस्नेत गोरखा नगरपालिका वडा का वडा अध्यक्ष खिल बहादुर राना अखिल नेपाल महिला संघका जिल्ला अध्यक्षपार्बती पाठक  लगायतले मन्त्वय राखेका थिए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर