Skip to content

चितवन निर्वाचन क्षेत्र नम्बर ३ एमालेको उम्मेदवार बिहिन

पोखरा। गत निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट भारी मतका साथ बिक्रम पाण्डेलाई नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा जितेका यो क्षेत्र यसपटक भनेएमालेको कारण थप रोचक हुने देखिएको छ। सोही क्षेत्रमा उम्मेदवारी दिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ। पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएपछि उनको उम्मेदवारी फिर्ता भएको हो।

निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का  सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलका अनुसार पार्टीले नै उनको उम्मेदावारी फिर्ता गराएको हो।
एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई सहयोग गर्ने उद्देश्यसहित उम्मेदवारी फिर्ता गरेको बताइएको छ।
अहिले चितवन– ३ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन भने राप्रापाबाट ठेकेदारसमेत रहेका विक्रम पाण्डेको मनोनयन दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर