Skip to content

भिम रावल खड्ग ओलीसँग क्रुद्ध!

पोखरा। काठमाडौं।दस भाइको कमाण्डरको रुपमा परिचय बनाएका खड्ग ओलीबाट सधैं खेदिएका नेकपा (एमाले) का नेता भीमबहादुर रावलले आफूले एमालेमा पाँच दशकसम्म धेरै पसिना बगाएको बताएका छन् । उनले आफूले अनेकौं जोखिम र कष्टकर क्षणहरुको सामना गर्दै पार्टीको विस्तार र विकासमा योगदान गरेको पनि उल्लेख गरेका छन् ।
आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,”यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले) को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरित दक्षिणपन्थी शक्ति र व्यक्तिहरुसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुसँग सामिप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होईन भन्ने चिन्ता हो ।” उनले आफूले देश र जनताको पक्षमा उठाउँदै आएको झण्डा अविचलति निरन्तर समाति नै रहने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर