Skip to content

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

सत्यमोहन जोशी

पोखरा। शताब्दी पुरूष सत्यमोहन जोशीको आज ६ः५०मा उपचारकै क्रममा निधन भएको ग्वार्को स्थित किष्ट मेडिकल कलेजले जनाएको छ।१०३ बर्षिय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७गते अस्पताल भर्ना भएका थिए।अस्पताल श्रोतले बताए अनुशार उनलाई युरिन इन्फेक्सन ,निमोनिया साथै डेङ्गीको समेत संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर