Skip to content

सत्ता गठबन्धनले जिल्लादेखि बुथसम्म गठबन्धन निर्बाचन परिचालन समन्वय समिति गठन

गोरखा।  सत्ता गठबन्धनमा रहेका नेकपा( माओबादी केन्द्र) नेपाली काङ्ग्रेस, नेपाल समाजबादी र एकीकृत समाजबादी पार्टीले सबै तहकाे निर्बाचन परिचालन समन्वय समिति गठन गरेकाे छ ।

गठबन्धनलाई अत्याधिक मतका साथ बिजय गराउने महान् उद्येश्यका साथ समिति निर्माण गरेकाे पुर्ब कृषि मन्त्री लेख बहादुर थापाले जानकारी दिए ।

आपसी भाबनमा सम्बन्ध बिस्तार , समस्याकाे समाधान छलफल बिधिबाट , सयुक्त घरदैलाे कार्यक्रम, तिहारकाेअबसरमा शुभकामना आदान प्रदान र उम्मेदवारलाई जनतासंग जाेड्ने र समस्याकाे समधानमा केन्द्रित रहेर अघि बढ्ने सत्ता गठबन्धनका एक नेताले बताए ।

कार्तिक ३ गते भित्र पहिलाे बैठक सबै समितिले बसि सक्नु पर्ने गठबन्धनले जनाएकाे छ । हरेक समितिका अध्यक्षता सबै दलले पालै पालाे गरि गर्ने सहमति भएकाे गठबन्धनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर