Skip to content

गाेरखा अस्पतालका स्वास्थ्यकर्मी अबिनाश पराजुलीमाथि सांघातिक हमला

गाेरखा।जिल्लाकाे एक मात्र सरकारी अस्पताल गाेरखा अस्पतालमा कार्यरत मेडिकल अधिकृत माथि सांघातिक हमला भएकाे छ।बिरामीकाे आफ्न्तले रिपाेर्ट चित्त नबुझेकाे भन्दै मेडिकल अधिकृत अबिनाश पराजुलीलाई कुटपिट गरेका हुन् । आईतबार महिलाकाे थाईराईड जाँच गर्न आउनु भएका आफ्न्तले ओपिडि कक्षा भित्रै ढाेका थुनेर हातपात गरेकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन हरि कुमार श्रेष्ठले बताए ।

घट्ना लगतै बिज्ञप्ति जारी गर्दै घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । साथै घट्नामा सग्लग्नलाई खाेजी गरि कानुनी कार्बाहि गर्न माग गरिएकाे अस्पताल ब्याबस्थान अध्यक्ष लाल प्रसाद श्रेष्ठले जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर