Skip to content

नेकपा एमालेका वडा अध्यक्ष नेकपा माओबादी केन्द्रमा प्रबेश

गाेरखा। नेकपा एमालेका शहिद लखन गाउँपालिका वडा न ४ का पार्टी अध्यक्ष कृष्ण थापा ( मिलन ) नेकपा एमाले छाेडेर माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।मंगलबार गाेरखाकाे सहिद लखन गाउँपालिकाकाे सिञ्जाली डाडाँमा भएकाे गठबन्धनकाे निर्बाचन केन्द्रित घर दैलाे कार्यक्रममा उनले माओबादी केन्द्र नै राेजेका हुन् ।

एमालेमा बा प्रबृत्ति माैलाउदै गएकाे र विधि र पद्वति बाँकी नरहेकाले जसले नजिक हुन सक्याे उसले मात्र एमालेमा अबसर पाउने परिपाटी रहेकाले एमालेमा बस्न नसकिएकाे कृष्ण थापाले बताए ।

संविधान माथि पटक पटक हमाला गरेर निरङकुश शैली अपानएकाले ५० बर्ष एमालेमा दुख गरेकाेहरु बाहिरन परेकाे उनले बताए ।

साेही कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा गाेरखा क्षेत्र न १ काे प्रदेश क का उम्मेदवार कृष्ण धितालले माओबादी पार्टीमा प्रबेश गराउँदै क्षमता र याेग्यताकाे आधारमा जिम्मेवारी दिइने बताए ।

गठबन्धनकाे कार्यक्रममा नेपाली काङग्रेसका गाेरखा क्षेत्र न १ का उम्मेदार राजेन्द्र बझगाई र माओबादी केन्द्रका केन्द्रीय सदस्य अमर तमु लगायतले मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर