Skip to content

डेङ्गी संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको निधन

पोखरा। रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणको कारण निधन भएको छ । चितवनमा उपचारका क्रममा उनको आज बिहान निधन भएको प्रेस सेन्टरका केन्द्रीय माहसचिव सन्तोष पौडलले जानकारी दिए ।

उनी प्रेस सेन्टर, नेपाल लमजुङ जिल्ला समिति सचिवसमेत थिइन् ।

‘अधिकारीको निधनले पत्रकारिता जगतले एक असल र कुशल पत्रकार गुमाएको छ भने लमजुङले एक योग्य र भरभराउँदो प्रतिभा गुमाएको छ’, पौडेलले बताए । उनको निधनले क्रान्तिकारी र जनपक्षिय पत्रकारितामासमेत अपुरणीय क्षती पुगेको भन्दै उनका बाँकी सपना पूरा गर्न निरन्तर लागिरहने प्रण प्रेस सेन्टरले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर