Skip to content

स्वास्थ्यकर्मीमाथि सांघातिक हमाला गर्नेलाई कार्बाहीको माग गर्दै प्रशासनलाई ज्ञापन पत्र बुझाय‍ो

गोरखा। अस्पताल टाेल बिकास संस्थाले गाेरखा अस्पतालका डा अबिनाश पराजुली माथि हातपात गर्नेलाई कडा कार्बाहिकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय गाेरखालाई ज्ञापन पत्र बुझाएकाे छ । बुधबार अस्पताल बिकास संस्थाका पदाधिकरी सहितकाे टाेलिले प्रमुख प्रशासकिय अधिकृत मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
गाेरखालीहरुकाे स्वास्थ्य सेबामा भर पर्दाे पहिचानकाे रुपमा अगाडि बढिरहेकाे गाेरखा अस्पतालमा आफ्नाे ड्युटि गरिरहेकाे बेलामा डा पराजुली माथि भएकाे आक्रमणले टाेल बासिकाे गम्भीर ध्यानआकर्षण भएकाे ज्ञापन पत्रमा भनिएकाे छ ।
स्वास्थ्य जस्ताे संबेदनशील क्षेत्रमा पसि हातपात तथा कुटपिट गरेर मनाेबल कमजाेर पार्ने र स्वास्थय परिक्षणमा ब्याबधान उत्पन्न गर्ने ब्यक्तिलाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी ऐन २०६६ काे पहिलाे संसाेधन अध्यादेश अनुरुप दाेशीलाई सख्त कारबाहि हाेस भनी अस्पताल टाेल बिकास संस्थाले जाेडदार माग गरेकाे छ ज्ञापनपत्रमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर