Skip to content

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पोखरा। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोली प्रहारबाट अन्य थप चारजना घाइते भएको बताइएको छ ।

खानको गोडामा गोली लागेको बताइएको छ । उनका एक सहयोगीले खान खतरा मुक्त नरहेको बताएका छन् ।

चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका खानको हत्या प्रयास गरिएको बुझीएको । Photo: Skynews

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर