Skip to content

राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्कासित

गाेरखा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्काशित भएका छन्  । पार्टी अध्यक्ष डा.बाबुराम भट्टराइले एक विज्ञप्ती प्रकाशित गरी पराजुलीलाई निष्कासित गरेका हुन् ।गाेरखाका नागरिकहरुकाे सेवामा अनवरत रुपमा खट्दै आएका पराजुली यहाँका नागरिकहरु वीचमा लाेकप्रिय रहँदै आएका छन् । दुखमा परेका मानिसहरुकाे सेवामा उनी अराेहात्र खटेका पात्र हुन् । उनी नेसपा पार्टीबाट उक्त क्षेत्रका लागि उम्मेदवार भएर जनताकाे सेवा गर्न थाहन्थे । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका पराजुलीले चुनाव चिन्ह धारा पाएका छन् । उनीसँगकाे प्रतिस्पर्धामा नेकपा एमालेका माेहन भट्टराइ र नेपाली काँग्रेस सहितकाे गठबन्धन दलका नन्द प्रसाद न्याैपाने मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर