Skip to content

प्रचण्ड गोरखाले पाउनु गोरखाको लागि सौभाग्य:सुरेन्द्रराज पाण्डे

गोरखा।नेपाली काग्रेसका केन्द्रीय सदस्या तथा गोरखा क्षेत्र नम्बर-२ प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्डको उमेदवारीले गोरखाको बिकासको ढोका खुलेको बताउनु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १४ स्थित याङ्कोटमा आज आयोजित बाम-गठबन्धनको सयुत्त चुनावी जनसभा तथा कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको छ।

केन्द्रिय सदस्य पाण्डेले गोरखा जिल्लामा शान्ति सम्झौतको हस्ताक्षरकर्ता मध्येको एक माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) गोरखाले पाउनु गोरखाको लागि सौभाग्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर