Skip to content

गोरखा क्षेत्र नं २का राप्रपाको उम्मेदवार नै माओबादी प्रवेश

गोरखा क्षेत्र नम्बर-२ मा राप्रपा नेपालका उमेदवार नै माओवादी केन्द्रमा प्रबेश गर्नुभएको छ ।

गोरखा नगरपालिका १० स्थित रानीटारमा आज आयोजित चुनाबी कोणसभामा राप्रपाको गोरखा क्षेत्र नम्बर २ को (१) प्रदेश सभाका उम्मेद्वार सुबोध बस्नेतले उम्मेद्बारी फिर्ता लिदै माओवादी केन्द्रमा प्रबेश गरेको घोषण गर्नु भएको हो ।

समृद्धिको अभियानमा जिल्लामा मात्र नभई देशमा पनि प्रचण्ड नेतृत्वको सरकारको माग भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको उहाँले बताउनुभयो । ‘राष्ट्रिय व्यक्तित्व गृहजिल्ला आउँदा फुल सपोर्ट गर्ने वाचा गर्दछु,’ उहाँले भन्नुभयो, ‘गोरखा जिल्लामात्र नभई देश समृद्धिको अभियानमा कमरेड प्रचण्डलाई जिम्मा दिनुपर्ने समयको माग भएकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेको छु ।’ पार्टीमा रहेर आफुले सकेको सहयोग गर्ने बस्नेतले प्रतिब्धता गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर