Skip to content

एमालेलाई मत दिनु भनेकाे प्रतिगमनलाई मलजल गर्नु हाे :उम्मेदवार धिताल

 

गाेरखा  नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गाेरखा जिल्ला ईन्चार्ज एबम गाेरखा क्षेत्र न १ काे क प्रदेशकाे उम्मेदवार कृष्ण धितालले एमालेलाई भाेट हाल्नु भनेकाे प्रतिगमनलाई मलजल हाल्नु जस्तै हाे भनेकाे छन् ।

मंगलबार गठबन्धनकाे चुनाबी अभियान अन्तरगत गण्डकी गाउँपालिकाकाे चुनाबी भेलामा साे कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै उम्मेदार धितालले नेकपा एमालेले जित्याे भने देशलाई बर्बाद र उल्टाे दिशा लाने निश्चित भएकाे बताएका छन् । जनताकाे झण्डै झण्डै दुईतिहाई मतलाई लत्यार जनताकाे मर्म भन्दा ठिक उल्टाे दिशामा गएर राज्यकाे सबै निकायलाई निकम्मा पारेर रमिता देखाएकाले अहिले निर्बाचनमा नेकपा एमाले र केपी ओलीकाे घमण्डलाई मंसिर ४ गते जनताले धुलाे पिठाे बनाउने बेला आएकाे छ उनले भने साेही कार्यक्रममा गठबन्धनका नेताहरु गाेरखा नगरपालिकाका निबर्तमान मेयर राजनराज पन्त नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सेना आयम हाेम बहादुर राना लगाएतले मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर