Skip to content

जिल्ला प्रशासन कार्यालय गाेरखाकाे आयाेजनमा नगर सरसफाई कार्यक्रम सम्पन्न

गोरखा। जिल्ला प्रशासन कार्यालय गाेरखाकाे आयाेजनामा नगर सरसफाई कार्यक्रम समपन्न भएकाे छ ।
गाेरखा नगरपालिका वडा न ८ कट्टेलडाँडाबाट चाईनिज धारा पेट्राेलपम्प प्रतिक्षालय र आयुर्बेदिक चाेक सम्म सरसफाई गरिएकाे गाेरखा नगरपालिका वातावरण बिज्ञ ध्रुव घिमिरेले जानकारी दिए ।बिहिबार जिल्ला भित्रका सरकारी कार्यालय र विभिन्न संघ संस्थाका प्रमुख एंबम प्रतिनिधिहरुकाे सहभागातिमा सडक सफा र हराभरा बनाउने उद्देश्यले सरसफाई कार्यक्रम आयाेजना गरिएकाे जिल्ला प्रशाससन कार्यालय गाेरखाले जनाएकाे छ।

सरसफाई कार्यक्रममा गाेरखा नगरपालिकाका मेयर कृष्ण राना प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, रिपुमर्दन गण गाेरखाका प्रमुख जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख केदार खनाल लगाएतका उपस्थितिमा कार्यक्रम समपन्न भएकाे हाे ।
सडक वरिपरि गाेरखा नगरपालिका गाेरखा , रिपुमर्दन गणका गणपति हेमराज बिष्ट ,गाेरखा जिल्ला प्रहरी कार्यालय गाेरखा ,शशस्त्र प्रहरी कार्यालय गाेरखा , नेपाल उद्योग बाणिजयजंग संघ गाेरखा र चेम्बर अफ क्रमर्श गाेरखाले सरसफाई अभियानमा सहयाेगिकाे भूमिका निभाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर